SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ १२:११ PM · 1 मिनेट पढाइ

जहाँ अदालतको तारेख, त्यहाँ रविको चुनाबी कार्यक्रम !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला चुनाबी भेटघाटका लागि भन्दै लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेश पुगेका छन्। सोमबार रुपन्देहीमा रहेका लामिछाने मंगलबार नवलपरासी पश्चिममा थिए। उनी बुधबार पोखरा पुगेका छन्।