SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ १२:३७ PM · 1 मिनेट पढाइ

प्याब्सन कपका लागि खेलाडी छनोटको विषय विवादमा

प्याब्सन कपका लागि खेलाडी छनोटको विषय विवादमा परेको छ। रुपन्देही क्रिकेट संघले प्याब्सन कपका लागि खेलाडी छनोटका विषयमा भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।