प्रहरी र सञ्चारकर्मीबीच सहकार्य गर्ने सहमति
रसुवा । आधुनिक सूचना प्रविधिको प्रयोग गरी समाचार सामग्री सङ्कलन तथा सम्प्रेषण कार्यलाई अझ छिटोछरितो, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा जिल्लास्थित प्रहरी र सञ्चारकर्मीबीच सहमति भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
