SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०४:०७ PM · 1 मिनेट पढाइ

नेपालबाट वार्षिक एक खर्ब बढिको आइटी सेवा निर्यात

काठमाडौँ ।  आइटी क्षेत्रमा काम गर्नेहरुले वार्षिक सवा खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिरहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको ‘नेपाली आइटी उद्योगको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवालाहरुले आइटी उद्योगबाट मुलुकले ठूलो लाभ लिनसक्ने बताए ।