SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०४:२४ PM · 1 मिनेट पढाइ

सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन । प्रेस मञ्च नेपाल सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाईको सरकारको दम्भले राजनीतिक अस्थिरता उत्पन्न गरी देशलाई द्वन्द्वमा फसाएको आरोप लगाए ।