SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०४:२५ PM · 1 मिनेट पढाइ

कांग्रेसले भैरहवामा कार्यकर्ता भेला गर्ने

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोलि बिहीबार रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।