SHARE
बुटवल टुडे · बुधबार २८ माघ २०८२ ०५:०१ PM · 1 मिनेट पढाइ

हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास: मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मारमा प्रदेश सरकार परिरहेको बताएका छन् ।