रोल्पा निर्वाचन: पूर्व अर्थमन्त्रीसँग अर्थ विज्ञको प्रतिस्पर्धा
रोल्पा । आसन्न प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट पूर्व अर्थमन्त्री वर्षमान पुन रअर्थविज्ञ डा. सुदनकुमारवलीको प्रतिस्पर्धालाई विशेष रोचक मानिएको छ । पटक पटक मन्त्री भइसकेका पुनलाई चुनौती दिन अर्थ विज्ञ वली चुनावी मैदानमा होमिएका हुन् । हाल नेपाली कम्युनिष्ट पार्टीबाट राजनीति गरिरहेका पुन २०६४ सालदेखि निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
