SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०१:५२ AM · 1 मिनेट पढाइ

विश्व सुरक्षित इन्टरनेट दिवस 

‘राम्रो इन्टरनेटका लागि सहकार्य’ भन्ने नाराका साथ विश्व भरी आज विश्व सुरक्षित इन्टरनेट दिवस मनाईदैछ । त्यसो त यो दिवस हरेक वर्ष मनाउने गरिएको छ । विश्व इन्टरनेट सञ्जालमा जोडिएको छ । जसरी मानिसलाई बाँच्नका लागि हावा आवश्यक हुन्छ, त्यसै गरी जीवन चलाउन इन्टरनेटको खाँचो छ । इन्टरनेट विनाको जीवन अन्धकार हुन्छ ।