SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०४:३२ AM · 1 मिनेट पढाइ

के हुनसक्छ  ? नेपाली राजनीतिका मुख्य मुद्दाहरू

नेपाली राजनीतिमा केही मुद्दाहरू धेरै जटील रूपमा जेलिएका छन् । यिनीहरू परस्परमा अन्तरसम्बन्धित र प्रभावित गर्ने क्षमता राख्दछन् । तसर्थ राजनीतिक स्थीरता र मुलुकको समृद्धिका लागि चुनौति बनेका यी पक्षहरूका बारेमा यथार्थ विश्लेषण र समाधानसहितको निष्कर्ष निकाली कार्यान्वयनमा लाग्नु अपरिहार्य भैसकेको छ । यही क्रममा यहाँ ती मुद्दाहरू र तिनीहरूको प्रभाव एवम् समाधानका बारेमा विचार प्रस्तुत गरिएको छ ।