SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०५:३६ AM · 1 मिनेट पढाइ

दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अतिसंवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।