निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनको आग्रह
नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ । आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवी लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
