किथुल परम्परालाई युनेस्को मान्यता
श्रीलङ्का । श्रीलङ्काका मेकानिक सारथ आनन्दले कुवेतमा गरेको जागिर छोडेर परम्परागत किथुल पामबाट मिठाई बनाउने पेशा अँगाल्दा यसले विश्वव्यापी प्रशंसा पाउनेछ भन्ने कल्पना समेत गरेका थिएनन् । आनन्दले सन् २००८ मा स्वदेश फर्किएर परिवारको पुस्तौँदेखिको पेशा अपनाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
