SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०६:३७ AM · 1 मिनेट पढाइ

रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० उजुरी परे

रुपन्देहीमा निर्वाचन आचारसंहिता उल्लंघनका ३० वटा उजुरी परेका छन्। मुख्य निर्बाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार, ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३० वटा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेका हुन्।