SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०६:४४ AM · 1 मिनेट पढाइ

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् ।