SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

बागमती प्रदेशसभाबाट ८ वर्षमा ९० विधेयक पारित

बागमती । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन् । हालसम्म प्रदेशसभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन् ।