आलेखः ‘कलुवापुरको त्यो मण्डप जहाँ जात हार्यो मानवताले जित्यो’
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका चेतराम सार्कीको आँगनमा हालै जे देखियो, त्यो कुनै चलचित्रको दृश्य थिएन, न त कुनै दन्त्यकथा नै । त्यो त महाकवि लक्ष्मीप्रसाद देवकोटाले दशकौँअघि कोरेको ‘मुनामदन’ का ती अमर पंक्तिहरू चरितार्थ भइरहेका थिए “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
