SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०८:५३ AM · 1 मिनेट पढाइ

दाङको धारपानीमा महाशिवरात्रिमा ३ दिन मेला लाग्ने

दाङ,२७ माघ । दाङको धारपानीमा आगामी फागुनमा  महाशिवरात्रिमा ३ दिन ठूलो मेला लाग्ने भएको छ   । मन्दिर व्यवस्थापन समितिको बैठकले मेलामा उच्छृङ्खल तथा अपराधजन्य गतिविधि हुन नदिनका लागि समितिले तोकेको सीमाभित्र मदिरा तथा लागूपदार्थ  बेचबिखन र सेवन निषेध गरिने समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए ।