SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०९:५५ AM · 1 मिनेट पढाइ

रामेछापमा बस दुर्घटना अपडेट: ९ जनाको मृत्यु

रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।