SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ १०:३२ AM · 1 मिनेट पढाइ

जीडीपी ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान

अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समिक्षा प्रतिवेदन अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान छ।