SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ १०:३७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड रूपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति, २३५३ जनाले गुमाए जागिर

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपालको समग्र शासन व्यवस्था, आर्थिक अवस्था र सामाजिक प्रणालीहरूमा दीर्घकालीन प्रभाव देखिएको सरकारी प्रतिवेदनले सार्वजनिक गरेको छ ।