SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ १०:५२ AM · 1 मिनेट पढाइ

प्रशासनको चेतावनीबीच रविको चुनाबी कार्यक्रम: ‘निषेध’ गरिएको ठाउँमै भाषण गर्दै मागे भोट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मंगलबार पश्चिम नवलपरासीको ११ वटा स्थानमा चुनावी कार्यक्रममा सहभागी भएका छन् । चुनाबी आचारसंहिता उल्लंघन नगर्न निर्वाचन कार्यालयको आग्रहलाई वेवास्ता गर्दै रविले सभाहरु गरे र सम्बोधन गरे।