सरकारले १४ प्रतिशतले कटौती गर्यो बजेटको आकार, १६ खर्ब ८८ अर्बमा सीमित
सरकारले चालु आर्थिक वर्ष (आव) २०८२/८३ का लागि विनियोजन गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेटमा १४.०४ प्रतिशतले कटौती गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
