SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ११:०९ AM · 1 मिनेट पढाइ

रामेछाप बस दुर्घटना अपडेट: मृतक १० जनाको सनाखत

रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ ।