प्रहरी हवलदारको हत्याको अभियोगमा ३ जना पक्राउ, ४ जना फरार
खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका हवलदारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरी हवलदार योगेन्द्रबहादुर घर्तीको हत्या अभियोगमा महाकाली नगरपालिका–४ की २० वर्षीया दीपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गौरव महतले राससलाई जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
