मायादेवी गाउँपालिकामा डिजिटल बुद्ध एआर/भिआर केन्द्र स्थापना गर्ने योजना
रुपन्देही । बुद्ध जन्मभूमि लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको मायादेवी गाउँपालिकाले धार्मिक पर्यटनलाई डिजिटल युगसँग जोड्ने महत्वाकांक्षी पहल थालेको छ । भगवान बुद्धको जीवन यात्रालाई अत्याधुनिक एआर/भिआर प्रविधिमार्फत जीवन्त रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘डिजिटल बुद्ध केन्द्र’ स्थापना गर्ने तयारी गरिएको हो । यस पहलले लुम्बिनी क्षेत्रको पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
