SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ १२:२८ PM · 1 मिनेट पढाइ

फागुन ३ भित्र घोषणापत्र ल्याउन आयोगको निर्देशन

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।