SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ १२:४२ PM · 1 मिनेट पढाइ

बजेटको करिब एक तिहाइ मात्र खर्च, पुँजीगत खर्च सन्तोषजनक हुन सकेन

अर्थ मन्त्रालयले आज ‘आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित कूल बजेटको करिब एक तिहाइ मात्र खर्च भएको छ, भने पुँजीगत खर्च सन्तोषजनक हुन नसकेको देखिएको छ ।