SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

निर्वाचनको तयारी तीब्र, निर्वाचन क्षेत्रमा मतपेटिका पठाइँदै

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तयारी तीव्र बनाइएको छ। निर्वाचन सामग्री व्यवस्थापन, मतपेटिका सरसफाइ तथा सुरक्षाकर्मीको अभ्याससमेत अन्तिम चरणमा पुगेको छ।