महाशिवरात्रि पर्व २०८२ लाई सभ्य र भव्य बनाउन गुठी संस्थानको तयारी
काठमाडौँ । गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्व परम्पराअनुसार पाँच दिनसम्म मनाउन अन्तिम तयारी भइरहेको छ । संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जनक पोखरेलले संस्थानले पशुपतिनाथको मन्दिर तथा देशका विभिन्न शिवालय नजिक रहेका अखडा साधुसन्तको थलोमा आगामी फागुन १ देखि ५ गतेसम्म भोजन, धुनी जगाउने दाउरा र दक्षिणाको व्यवस्थापन गर्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
