SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०३:४२ PM · 1 मिनेट पढाइ

सवारी दुर्घटनामा उपप्रमुख दरैसहित चार घाइते

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी–२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् ।