SHARE
बुटवल टुडे · मङगलबार २७ माघ २०८२ ०४:२४ PM · 1 मिनेट पढाइ

निर्वाचन प्रहरीलाई बुधबारदेखि औपचारिक रूपमा फिल्डमा खटाइने

भैरहवा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा निर्वाचन सुरक्षाको तयारी तीव्र पारिएको छ । जिल्लामा परिचालन हुने निर्वाचन प्रहरीलाई बुधबारदेखि औपचारिक रूपमा फिल्डमा खटाइने भएको छ ।