प्राथमिकतामा परोस् किसानको पीडा
आम निर्वाचन आउन अव २५ दिन मात्रै बाँकी छ । उम्मेदवारहरू घरदैलो गरिरहेका छन् । घरदैलोकै क्रममा उम्मेदवारहरूले मतदातामाझ पूरा हुने पनि र गर्न नसकिने बाचा कसम खाइरहेका छन् । मतदाता बर्षौदेखिको उही आश्वासनले उम्मेदवारहरूको कुरामा विश्वास गर्न सकिरहेका छैनन् । उदाहरण हो पहाडी क्षेत्रका किसानको पिडा ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
