चुनावी अभियान : रवि लामिछाने रुपन्देहीमा
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही आइपुगेका छन् । आइतबार साँझ जिल्ला पुगेका उनी मणिग्रामस्थित तारे होटल विश्राम बाटिकामा बसेका छन् । आज उनी रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रमका लागि जाने कार्यतालिका तय भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
