रुद्रवेणी-वामीटक्सार सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने
गुल्मी । गुल्मीको रुद्रवेणी—वामीटक्सार सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ । माघ २६ गते देखि फागुन १५ गतेसम्म उक्त सडक खण्डको सिस्ने भीरमा सडक चौडा गर्नका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द रहने छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
