अग्यौलीमा ३ मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, २ घाइते
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अग्यौलीमा ३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
