दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ८ बजे दाङको घोराही उपमहानगरपालिका-१६ सेवारखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.प्र ०२९००१ प ११०२ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
