सिद्धार्थनगर नगरपालिकामा अपाङ्गता कार्ड वितरण
भैरहवा । अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले प्रदान गर्ने सेवा–सुविधामा सहज पहुँच दिलाउने उद्देश्यका साथ सिद्धार्थनगर नगरपालिका सक्रिय रूपमा काम गरिरहेको छ । अपाङ्गता भएका नागरिकको पहिचान, वर्गीकरण तथा अधिकार सुनिश्चित गर्दै नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण प्रक्रियालाई व्यवस्थित बनाएको छ । यसबाट उनीहरूलाई सामाजिक सुरक्षा भत्ता तथा सरकारी सहुलियत प्राप्त गर्न सहज भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
