अब देशले जित्नुपर्छः लामिछाने
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही क्षेत्र नं. ३ मा आयोजित जनसम्पर्क कार्यक्रममा मतदातालाई यसपटकको निर्वाचनलाई “देश जिताउने अवसर” का रूपमा लिन आग्रह गरेका छन् । उनले मतदाताले मनमै निर्णय गरिसकेको बताउँदै औपचारिक मतदान भने अझै बाँकी रहेको उल्लेख गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
