SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०९:३४ AM · 1 मिनेट पढाइ

बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन

काठमाडौँ । आगामी निर्वाचनमा न्यायसङ्गत  राजनीतिक प्रतिनिधित्वको माग गर्दै बङ्गलादेशी महिलाहरूले सोमबार ढाकाको सडकमा प्रदर्शन गरेका छन् । आसन्न चुनावमा मतदानको लागि मार्ग प्रशस्त गर्ने सन् २०२४ को विद्रोहको नेतृत्व गर्न ठुलो भूमिका खेलेता पनि, महिलाहरू बङ्गलादेशको राजनीतिक क्षेत्रबाट धेरै हदसम्म बहिष्कृत भएको उनीहरूले जनाका छन् ।