कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्य अनुभव सुनाउँदै
काठमाडौँ । राष्ट्रियसभामा कार्यकाल सकिन लागेको सांसदहरूले यस अवधिमा आफूले गरेका काम र अनुभव बारेमा जानकारी गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीहरूले बैठकमा काम गर्ने सिलसिलामा केही असल परम्परा र मानक स्थापना गरेको बताएका छन् । बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद बेदुराम भुसालले राष्ट्रियसभा प्रबुद्धसभा भएको र सोही अनुसार काम गरिरहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
