लुम्बिनीमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सुरु
लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित नगरस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सोमबारबाट सुरु भएको छ । शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन विशेष कार्यक्रमका बीच कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले गरेकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
