SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी राजमार्ग तथा गौरीगञ्ज बजारको अवलोकन गरेका छन् । चुनावी अभियानका क्रममा गृह जिल्ला आएका ओलीले सडक र बजार अवलोकनसँगै मतदातासँग भेटघाट समेत गर्नुभएको गरेका छन् ।