पाकिस्तानमा पोलियो विरोधी अभियानमा चार करोड ४० लाख बालकालकालाई खोप लगाइयो
काठमाडौँ । पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ । अभियान अन्तरगत देशभरका चार करोड ४० लाख भन्दा बढी बालबालिकालाई खोप लगाइएको राष्ट्रिय आपत्कालीन अपरेसन सेन्टरले सोमबार जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
