SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०१:४९ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थप, चुनाबअघि प्रतिवेदन नआउने निश्चित

सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ।