SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

नवीन चुनौतीबीचको निर्वाचन र पत्रकारिता

आजको सूचना प्रविधिको युगमा मतदाताको अभिमत निर्माण गर्न मिडियाले सबैभन्दा शक्तिशाली भूमिका खेल्छ । सही सूचनाले सही नेतृत्व चयनमा मद्दत गर्छ भने गलत सूचनाले लोकतन्त्रकै भविष्यलाई अन्धकारमा धकेल्न सक्छ ।