SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०२:३० PM · 1 मिनेट पढाइ

७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै सेवन गर्छन् चुरोट

नेपालमा ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअगाडि चुरोट/बिँडी सेवन गर्ने गरेको पाइएको छ।