SHARE
बुटवल टुडे · सोमबार २६ माघ २०८२ ०३:२० PM · 1 मिनेट पढाइ

आचारसंहिता उल्लंघन गर्दै रविले गरे रुपन्देहीका ठाउँठाउँमा सम्बोधन, निर्वाचन कार्यालय निरीह

चुनाबी आचारसंहिता उल्लंघन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाबी सभा शैलीमै सभा गर्दै भाषण गरेका छन्। निर्वाचन कार्यालयले रोड सोमात्रै गर्ने गरी अनुमति प्रदान गरेपनि उनले रुपन्देही १, २ र ३ का विभिन्न स्थानमा सभा गर्दै चुनाबी भाषण गरेका हुन्।