SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०१:५० AM · 1 मिनेट पढाइ

दाङ–३: चुनावी गणित कसको पक्षमा  ?

लमही, २५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर–३ कसको पोल्टामा जाने हो भन्ने अनुमान गर्न कठिन देखिएको छ । पुराना दलप्रति बढ्दो असन्तुष्टि र नयाँ अनुहारप्रतिको आकर्षणका कारण यहाँको चुनावी प्रतिस्पर्धा झनै रोचक बनेको छ ।