SHARE
बुटवल टुडे · आइबार​ २५ माघ २०८२ ०१:५५ AM · 1 मिनेट पढाइ

पाल्पाको यार्सागुम्बा ‘उपभोगका लागि अयोग्य’

पाल्पा, २५ माघ ।  गत वर्ष रम्भा गाउँपालिकाको रिमिघा लेकका हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा भेटिएको सन्देश फैलियो । यार्सा भेटिएका वन क्षेत्रमा डिभिजन वन कार्यालयद्वारा हप्ता दिन सम्म प्रवेश निषेध गरियो । यही क्षेत्रमा । भूगोलका हिसाबले मध्य पहाडी क्षेत्रमा पर्ने यस जिल्लाको उच्च पहाडमा एकाएक यार्सा भेटिएकोमा सबै खुसी भए ।